List of members 2082/083

List of members who have renewed their memberships and renewed their old ones in the year 2082/083. आ.ब. २०८२/०८३ मा नयाँ सदस्यता लिएका तथा पुरानाे रन्यु गरेका सदस्यहरूकाे नामावली । राष्ट्रसेवक कर्मचारी समाज नुवाकाेटकाे अा.व. २०८२/०८३ काे सदस्यता नविकरण र नयाँ प्राप्त गरि रिसिप्ट यस ग्रुपमा अपलाेड गर्नु भएका सदस्यज्युहरूकाे नामवली यस प्रकार छ :

साधारण सभाको स्थान परिवर्तन सम्बन्धमा

आदरणिय सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आठौ साधारणसभा तथा पिककिन कार्यक्रम मिति २०८३/०१/१२ शनिवरको दिन नुवाकोट जिल्लाको शिवपुरि गाँउपालिका सुईरेचौरमा आयोजना हुने भनि अघिल्लो कार्यसमिति बैठकबाट मिति र स्थान तय भएकोमा समाजको अध्यक्ष्यज्यू सहितको समुह स्थान तय गर्न प्रस्तावित स्थानमा गई बुझ्दा त्यस दिनकोलागि उक्त स्थानमा स्पोट अभाव भएको र उक्त स्थननमा पुग्ने बाटो समेत […]

जिल्ला कार्यालय उद्घाटन

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको विदुरस्थित जिल्ला कार्यालयको एक औपचारिक समारोहका बीच समुद्घाटन गरिएको छ। उक्त कार्यालयको प्रमुख जिल्ला अधिकारी र समाजका अध्यक्षज्यूद्वारा मिति २०८२ चैत्र २८ गते संयुक्त रूपमा उद्घाटन सुसम्पन्न भयो। कार्यक्रममा स्थानीय सरोकारवाला तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रसेवक कर्मचारी समाजले नुवाकोटको सदरमुकाम विदुरमा आफ्नो नयाँ जिल्ला कार्यालय स्थापना गरेको छ। २०८२ साल […]