The Public Servants Society Nuwakot is a social organization that carries out various works for the development of the community and the welfare of current and former employees born in Nuwakot and working across the country.
राष्ट्रसेवक कर्मचारी समाज नुवाकोट एक सामाजिक संस्था हो । जसले समुदायको विकास र नुवाकाेटमा जन्मेर मुलुकभर कार्यरत बहालवाला तथा पुर्व कर्मचारीहरूको हितको लागि विभिन्न काम गर्दछ।