साधारण सभाको स्थान परिवर्तन सम्बन्धमा

आदरणिय सदस्यज्यूहरू,

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आठौ साधारणसभा तथा पिककिन कार्यक्रम मिति २०८३/०१/१२ शनिवरको दिन नुवाकोट जिल्लाको शिवपुरि गाँउपालिका सुईरेचौरमा आयोजना हुने भनि अघिल्लो कार्यसमिति बैठकबाट मिति र स्थान तय भएकोमा समाजको अध्यक्ष्यज्यू सहितको समुह स्थान तय गर्न प्रस्तावित स्थानमा गई बुझ्दा त्यस दिनकोलागि उक्त स्थानमा स्पोट अभाव

भएको र उक्त स्थननमा पुग्ने बाटो समेत निर्माणाधिन अबस्थामा रहेको देखिएकोले ठुला बस पिकनिक स्पोट पुग्न कठिन देखिएको जस्ता प्राविधिक समस्या श्रृजना भएका कारण आज काठमाण्डौमा उपलब्ध समाजका कार्यसमिति सदस्यबिच भएको छलफल अनुसार समाजको उक्त कार्यक्रम सोहि दिन ककनि गाँउपालिका स्थित तारागाँउ विकस समितिको प्राङ्गणमा आयोजना हुने गरि स्थान परिवर्तन गरिएको तथा अन्य पक्षहरू यथावत रहेको व्यहोरा अबगत गराउदछौ ।


आज्ञले,

Leave a Reply

Your email address will not be published. Required fields are marked *