बाढीका कारण आफ्नो ज्यान गुमाएका सदस्यका परिवारलाई आर्थिक सहयोग

गत भदौ १० गते आएको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण आफ्नो ज्यान गुमाएका सदस्यका पीडित परिवारलाई २५/२५ हजार रुपैँया राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।